Posted by: Shantipriya October 10, 2011
I cant hate this Man !
Login in to Rate this Post:     2       ?         Liked by
आज उफ्रने हरु भोली बेस्कन नथ्चरियुन। जस्तो तन्त्रको कुरा गरेनी अहिन्दू क्रान्तिकारीले हिन्दू परम्परा लाई आफ्नै पारिवारिक जमघटमा स्विकरेको देख्द मलाई नाटक र नौतन्किको धेरै डन्का बजाउने देखी घिन लगेर आको छ। राजा गए, तर राजा बन्ने रहर तद्करै देखिन्छ। जसरी कुरा घुमएनी कुरा सोमन्शिपको होइन लेअदेर्शिप को हो। हिन्जो देश्लाई भास्नु सम्मा भासेर आज म पार्लगाउन्छु भन्नेलाई ईतिहासले कैले नि माफ्गर्ने छैन। आला काचा र थेत्नाले रमाउने कुरा बन्न सकेकोमा भट्टराईलाई बधाई।
Read Full Discussion Thread for this article