Posted by: crazy_love October 9, 2011
Login in to Rate this Post:
0
?
साँच्चै यो कथा त्यसरी नसकिनु पर्ने हो, जति नै कारण देखाएर रङ न ढङ को समाप्त लेखे पनि पाठकहरुप्रति मैले अन्याय गरेकै हो भन्ने महसुस भएकोथ्यो, अझै भैरहेको छ, एकचोटि फेरि क्षमा गर्नु हुन्छ भन्ने आशामा छु।
निरन्तरता दिउ कि भन्ने बिचार छ। के गरु?