Posted by: jantare1 October 9, 2011
Prachanda wears suit in his fathers cremation
Login in to Rate this Post:     2       ?         Liked by
 बिनाश काले विपरित बुध्धि भन्या यै हो! आफ्नै बाउको नि किरिया नबस्ने कतिसम्मको कुलङार रैछ यो बजिये! कपाल नि खौरीएनछ, तेस्माथि सुट-बुट लगाएर दाग्बत्ती देको रे! कलि जुग लाग्या छ भन्थे बाजे, हो रैछ!
btw: i'm neither a proponent nor an opponent of maoists.
Read Full Discussion Thread for this article