Posted by: sexy hunk October 8, 2011
यू नो यू आर आउट दिअर, दिस स्पिक्स माइ फिलिङ्स फर यू गर्ल!
Login in to Rate this Post:     1       ?         Liked by
म माहुरी हूँ राधा  
                        - रत्न दास

म माहुरी हूँ राधा तिमी आँप मन्जरी हौ
म माहुरी हूँ राधा तिमी आँप मन्जरी हौ
तर होइन म निशाना, तर होइन म निशाना,
तिमी धारी खन्जरी हौ राधा! धारी खन्जरी हौ!
म माहुरी हूँ राधा तिमी आँप मन्जरी हौ

म घामको बटुवा छट्पट गरी हिंडेको
म घामको बटुवा छट्पट गरी हिंडेको
ठन्ड हावा तिमी हौ राधा, ठन्ड हावा तिमी हौ
तिमी ग्रीस्म कि झरी हौ,
तिमी ग्रीस्म कि झरी हौ, राधा! राधा!
म माहुरी हूँ राधा तिमी आँप मन्जरी हौ

राधा! म हूँ दीपको उज्यालो
तिमी शारदी शसी हौ
म हूँ एक काँच टुकडा
तिमी नागकी मणी हौ, मणी!

- सेउसी हंक

link: http://www.youtube.com/watch?v=VkMyq4CLjAE

Read Full Discussion Thread for this article