Posted by: instagram October 8, 2011
SAN please block makalekancha !
Login in to Rate this Post:     0       ?        
हैन ओ केटा हो , तिमी हरु लाई अरु ले लेखेको पढ्न मन छैन भने के खान अरु को थ्रेड मा रिप्लाई गर्छौ ह । हम्ले यहाँ माओवादी को प्रचार गरेको नि हैन , बिरोध गरेको नि छैन , केबल बिरोध गर्दा अली राम्रो शब्द को प्रयोग मात्र गर भनेको !
अब चै मेरो नि पारो तात्न थालयो , म पनि तल्लो स्थर मा झरेर बोल्न परे जस्तो  छ । किन कि यिनी हरु लाई राम्रो मुख ले भनेको त सुन्दै सुन्दैनन ।
Read Full Discussion Thread for this article