Posted by: prabhat41 October 8, 2011
Login in to Rate this Post:
0
?
यो जवानी हो कि सुन्दरता चिन्नै गार्हो भो ,
बिना ब्रान्ड को मदिरा ले छोयो ,भन्नै गाह्रो भो |
ओरिजिनल घर मै छोडे ,लिलामी मा मन गयो ,
सप्रेको को समाज मा ,म त् बिग्रे ,भन्नै लाज भयो |
प्रेम पत्र लेख्ने रहर, दिउसै सुन्सान यो मुर्दा शहर ,
लाइब्रेरी मै ढुकी बसे ,दुइ शब्द खोज्दै साझ भयो |