Posted by: vhutraisiti October 6, 2011
Login in to Rate this Post:
1
?
Liked by
{Your birthday deserves to be a National Holiday}
गोब्रे ले लस्तै हसायो हौ। अब गोब्रे तिमी हाम्रो कालो प्रेसिडेन्ट लाई एउटा पत्र कोरिहाल...
बिषय : मेरी प्रान प्यारी को जन्मदिन मा देश्ब्यपी बिदा गरिपाउ भन्ने बारे
अब एस पछी चै तिमी गोब्रे लाई मैले के सिकाउने ।। आँफै ख्याक छउ तिमी ।।
{FatBeast}
यो साझामा अली बढीनै स्टार प्लस भएन र ? ए आइमाईहो म पनि तीमीहरूको पूजारी हँु,तीमेर्लाई दन्काउने अवसर म पनि हत्तपत्त छोड्दीन तर तीमेर्रले आज मलाई कट्टुनै फूकालेर मूख छोप्नू पर्ने गरी लज्जीत गरायौ । यो चै अली भएन है॥
हाहा ब्रो ।।। आइ फील यू माइ निग्गा ।। म केटी हरुलाई बिनम्र अनुरोध गर्दछु कि मित्र Fatbeast को कट्टु सरक्क लगैदिनु होल।। अली धेरै एकसैटेद नवइ लगैदिनु होला नत्र फेरी किङ कोब्रा ले दस्ला नि ...
लास्ट बट नट द लिस्ट
Happy belated Birthday Peaceinheaven