Posted by: peaceinheaven October 6, 2011
❤ Peace In Heaven : हजुरलाइ जन्मदिनको शुभकामना ! ❤
Login in to Rate this Post:     2       ?         Liked by
 My sweet Nas, 
 हास्न न जान्ने मान्छेहरु दिन दिनै मर्छन । आज कि भोली भन्ने निस्चित नभको जिन्दगी किन अरुसँग रिसाएर बितौनु, हैन र ?
 
मेरो साझा को "स्वीट एण्ड हर्नी" राजा, हजुर लाई चिन्ने मान्छे ले हजुर कस्तो मान्छे हो भन्ने थाछ, अरु तेस्तै हो । 
काग करौदै गर्छ, पिना सुक्दै गर्छन् भनेको जस्तै हो .
 
मेरो प्राण प्यारो गोब्रे नाश कि 
पीसइन्हेअवेन 

Read Full Discussion Thread for this article