Posted by: Alwaysjhyap October 5, 2011
Nepali websites Kina flop sadai
Login in to Rate this Post:     0       ?        
हो, यदि नेपाल को सबै कुरा माथि लाने हो भने सबैले सबैलाई साथ् दिनु पर्छ। नेपाली को मेहिनत लाई कदर् गर्नु पर्छ।नेपाली साईट हरु हेरौ। अनी पो राम्रो होला त। यो ब्लग एक पटक हेरौ त। 

www.nepaliwebworld.blogspot.com

यसमा छ, नेपाली साईटहरु । हेर्नु होला । येसमा सबै छ। साझाको नाम् पनि छ ।  यो एउटा लिस्ट रैछ ।
Read Full Discussion Thread for this article