Posted by: KishorLimbu October 5, 2011
बडा दशैँ को हार्दिक सुभकामना !!!
Login in to Rate this Post:     1       ?         Liked by
नेपाली हरुको महान पर्व बडा दशैँ को शुभ उपलक्ष्यमा सम्पूर्ण नेपालीहरुमा हार्दिक सुभकामना अर्पण गर्न चाहन्छु !
दसैँ राम्ररी मनाउनु होला , सुर्क्षित् रहनु होला ,  नव दुर्गा भवानी  ले तपाई हरुको  सुख  संबृद्दी र प्रगतिको लागि सधै आशिर्वाद प्रदान गरुन   !!!  नेपाली हरुको रास्ट्रिय एकता बलियो होस् , नेपालका नेताहरुको मसिशाशुर प्रवृति नास होस् भन्ने कामना गर्दछु !

यस अगाडी को धागो मा हाम्रा साझा का दिग्गज मित्र हरुले शिष्टतापुर्वक  पक्ष र बिपक्षम गहन बहस गरेर आपनो शालीनता देखाउनु भयो | साथीहरु ले  अति नै जानकारीमुलक प्रतिक्रिया हरु राक्नु भयो त्यसको लागि तपाई हरुलाई मुरी मुरी धन्यवाद | दशैँ र आपनो व्यस्तताले सबै प्रतिक्रिया हरु राम्ररी पडन पाएको छैन | दसैँ पछि जवाफ लेक्ने छु | अनि साझा का हाकिम साव  ले नागरिक  वाक स्वत्रन्त्र को को लागि हामी सबै लाइ  "साझा" उपलब्ध गराउनु भएको मा तपाइलाई पनि धेरै धेरै साधुवाद  !
Read Full Discussion Thread for this article