Posted by: Fat beast October 4, 2011
लु हेर केटा केटि हो ! आमा को माया !
Login in to Rate this Post:     1       ?         Liked by
त्यो चै थाहा भएन गोब्रे दाई हाम्रो छोरोले तीम्लाई "नमस्ते मामा " चै पक्कै भन्ला । भनेन भने समीक्षा मोराको गालामा ठ्याम्म देउ है, त्यो तीम्लेनै पूल्पूलाएर हूनेछ ॥
Read Full Discussion Thread for this article