Posted by: Jangali Maanab October 4, 2011
How addicated r u to internet!!!
Login in to Rate this Post:     0       ?        

अब नाता कै कुरो गर्यो गाठे न तिम्रो चाँहि मध्य र सुदुर् पश्चिम नेपालमा बस्ने राउटे सङ के पो परेछ कुन्नि?

हुन त राउटेको पुर्खा हुँ म | तर मेरो दिल उदार छ, सबैलाई म आफ्नो ठान्छु, सबै पशुपंक्षी संग मेरो नाता सम्बन्ध छ, त्यो पनि सगर झै गहिरो !!


आफ्नु त खै के खै के पोईले चै के नै जान्थि तेहि माईती मै निकै पल्किने छे।
माईतिको हली कस्तो छ ? त्यहि संग पो सल्केकी छे कि ?


यसपालि दशै नमान्ने भएकाले यो साझामा हल्लिदै छुँ गाठे।

भएन कि क्यो हो ज्वाईलाई ???, कलियुग हो नहोला भन्न के बेर र हि हि हि !!! 

Read Full Discussion Thread for this article