Posted by: Samikshya October 4, 2011
♫♫ नाजब्रो को भिडिओ कथा: "कुटुम्ब" इन न्यु योर्क ♫♫
Login in to Rate this Post:     0       ?        
@NAS: लौननी दुलही त हुँदैन है।।। तिमी त चाहिने नचैने कुरा गर्छौ।। बरु दुइजना दिदी होइसिन्छ।।। म त साली नै ठीक छ तिम्रो लागि ।।। आफुलाई भिनाजु भन्न साह्रै नै मन थियो, आज आएर त्यो पनि पुरा भयो। दिदी हरुले मiर्सिन्छ  अब मलाई।
Read Full Discussion Thread for this article