Posted by: jwaaii October 4, 2011
How addicated r u to internet!!!
Login in to Rate this Post:     1       ?         Liked by
मनमा त लागि रा थियो यो नास ल्वाठ ले आफ्नो दुई शब्द खोक छ होला। न भन्दै खोकी पो हालेछ गाठे। ठिकै भयो हि हि हि। नास ले हालैका हप्ताहरुमा साझामा निकै हलो गुडबाई हलो गुडबाई गरेको हुनाले पनि यो मन कात्रोले सोचे को थियो इन्टरनेट् ले जिन्दगीलाई पारेको असर नि भैरे!!! साचै भनुपर्दा आज बिहान दाँत माझदा टुप्लुक यो बिचार ऐनामा हेर्दा तेर्सिएको हो भैरे!
ल नास गरि खाएस् भैरे
Read Full Discussion Thread for this article