Posted by: Rahuldai October 4, 2011
दशहजार मधेसीलाई नेपाली सेनामा भर्ना लिनु कति सान्धर्विक छ ?
Login in to Rate this Post:     1       ?         Liked by
कुरो सार्बभौमिकता को होइन । कुरो सेनामा जाने न जाने मानसिकता को हो । तराइ मूलका धेरै छैनन भन्दै मा सामुहिक प्रबेश ठीक हो कि हैन भन्ने कुरा हो । त्यसो त नेवार पनि धेरै छैनन , संख्या को हिसाब मा त ब्राम्हण पनि धेरै छैनन । संख्या भन्दा नि इच्छा र परम्परा को कुरा हो । सेनामा भर्ती हुने बेला मधिसे, नेवार , चेपाङ , शेर्पा भनेर भेदभाव गर्नु नहुने अर्को कुरा । आरक्षण वा सामुहिक प्रबेश चाहे त्यो मधिसे समुदाय लाई होस् वा कुनै राजनैतीक बिचारलाई , मेरो हिसाब मा ठीक होइन ।
Read Full Discussion Thread for this article