Posted by: Jangali Maanab October 2, 2011
निहिता विश्वासको अर्को धमाका !!!
Login in to Rate this Post:     0       ?        
कुख्यात अपराधी चार्ल्स सोभराज कि पत्नी निहिता विश्वासले  इन्डियन टेलिभिजन कलर्सद्वारा प्रसारित  रियालिटी  सो "बिग बोस- ५" मा भाग लिने मौका पाएकी छिन| चर्चित भारतीय अभिनेता शक्ति कपूर लगायत विभिन्न क्षेत्रमा चिर परिचित व्यक्तित्वले भाग लिएको सो कार्यक्रम ३ महिना सम्म चल्ने छ | सम्पूर्ण प्रतिस्पर्धिहरुलाई बाहिरी संसारबाट अलग राखिने (No computer/internet, no radio, no cellphones, no newspapers) यस प्रतियोगितामा एक अन्तराष्ट्रिय अपराधीसँग बिबाह गरेर चर्चामा आएकी निहिताले के कमाल गर्ने हुन् त्यो त हेर्न बाँकि नै छ | 


Last edited: 02-Oct-11 06:38 PM
Read Full Discussion Thread for this article