Posted by: Geology Tiger October 1, 2011
Priyanka ♥♥♥♥ Here she shines again!!!
Login in to Rate this Post:     1       ?         Liked by
मित्र नाज,

तर यो चोटि तिम्रो प्राणप्यारी त्यति जम्न सकेको जस्तो लागेन..

यो भन्दा त बरु तिमीले बनाएको अरु भिडियोहरु राम्रो छ

रुँदा पनि हाँसेको जस्तो छ ....
कि रुँदा पनि तिमीलाई सम्झी सम्झी हाँसेकी हुन् ?  
Read Full Discussion Thread for this article