Posted by: Jangali Maanab September 30, 2011
Login in to Rate this Post:
2
?
Liked by
'आमाको मन छोरा छोरी माथि, छोरा छोरीको मन अमेरिका र डलर माथि' | मलाई नि यो कुरा ले कहिले कहिँ पिरोल्छ, कुनामा बसेर क्वा क्वा रुन मन लाग्छ |