Posted by: vhutraisiti September 30, 2011
दशैमा नेपाल को सबैभन्दा के कुरो मिस हुँदै छ गुल्ले हो ?
Login in to Rate this Post:     1       ?         Liked by
 ल सुन गुल्ले हरु मलाई के मिस हुन्छ भनेर।। मलाई फर्स्ट मा चै दक्षिना नै मिस हुन्छ। त्एस्पची मलाई लङुर बुर्जा मिस हुन्छ।। म त बबाल खेल्थे यार लङुर बुर्जा ।। कैले कही त खेलौथे पनि।। अनी लास्त बट नट लिस्ट टिका मिस हुन्छ। यहाँ जती जस्को हाथ बाट टिका लगाये पनि नेपाल मा लगाये जस्तै हुँदैन यार। अनी मलाई दसैं आयो नि भन्दा मलाई व्हुत्रैसिती भन्न मन लाग्छ। 
 
अनी नाज ब्रो, त्यो तिम्रो भिडियो त नेपाली दशै भन्दा नि मलाई त छट पर्ब को जस्ताइ लाग्यो। सानो जोक गरेको नि फेरी माइन्ड गर्लौ नि ।।। टेक इट इजी ओके। पीस ।।। 
Read Full Discussion Thread for this article