Posted by: Tmobile September 30, 2011
Login in to Rate this Post:
0
?
तिमी त lucky रहेछौ, हाम्रो पालामा त न त Skype नै थियो न त facebook नै, internet नेपालमा त झन् कुरा नगरौ । फोन गर्दा पनि प्रति मिनेटको $1.59 थियो।
Last edited: 30-Sep-11 07:03 PM