Posted by: usatonepal September 30, 2011
mom and skype
Login in to Rate this Post:     7       ?         Liked by
 हिजो राती अली धेरै बेर सम्म फेस्बूक चलायेको थिए ! त्यहि भएर आज बिहान ढिलो उठियो ! उठेर फेरि कम्प्युटर यसो खोलेको त स्काइप मा आमा मलाइ खोज्दै हुनु हुदो रैछ ।।।कती पटक भनि सके आमा त्यसरी मेरो बाटो नहेर्नु ।।। म सँग कुरा गर्नु नै छ भने बरु बहिनि लाई फेस्बूक मा मेसेज पठाएर अन्लाइन बोला भन्नु।।।।तर अह आमा मान्नु नै हुन्न।।।।। हैन बाबु कम्प्युटर देखे की तेरो याद् आउछ र राम्ररि चलाउन नसके पनि त सँग कुरा  भइ हाल्छ कि भनेर स्काइप भित्र जान सिकेको छु ।।।तर तेरो नाममा किन हो हरियो साइन नै देखाउदैन।।।। मैले भने म अफलइन थिए आमा।।।। तर आमा लाई त आफ्नो छोरा को अनुहार हेर्न र आवाज सुन्न पाए पुग्छ !  अन्लाइन भनेको के अफ्लाइन भनेको के .........
Read Full Discussion Thread for this article