Posted by: teroobaau September 29, 2011
निरङ्कुश हाकिम साप बिरुद्ध साझा जन आन्दोलन !
Login in to Rate this Post:     1       ?         Liked by
हो हो सत्य जहिले तितो नै हुन्च । हकिम साप ले जहिले चकदिबाजहरु को जिहजुर सुनेर आफू भित्र एउटा अनावस्यक घमन्डको श्रीजना गर्नु भएको च। जब यहि कुरोकानी ले साझालाई यति माथि पुर्ययो अहिले अयेर यहि कुराकानी म किन बन्देज लगाइन्दै छ। हकिम सापलाई उन्को सेक्रेटेरी भनौन्दी ले थन्नक्क थँकेको बेला कोस ढुङ्गा घस्रन गर्न नदेको दिमाग सनक्क सन्कार यता तिर आयेर रिस पो पोखेक हुउन की भन्ने सन्का पनि यो मन मा उब्जित भएको म समस्त कार्यकर्ताहरुलाई अवगत गराउन चाहन्छु । म त तेरा पनि बाउ हुउ त्यसीले भनेको सुनेश खित खित खित  

 
Read Full Discussion Thread for this article