Posted by: instagram September 29, 2011
खै हाम्रा राष्ट्रबादी साझाबासी हरु ?
Login in to Rate this Post:     0       ?        

पाउलिना दिदी रिसानी माफ होस्, तर यहाँ अैले कुर एउता बाबुराम को मात्र भइरहेको छैन , बाबुराम RAW को एजेन्ट नि होला उस्ले देस बेच्ने सम्झौता पनि गरेको होला तर त्यो बाहिर आएको छैन , जुन दिन आउछ त्यो दिन विश्वाश मानुस् अैले आहा बाबुराम भन्ने नेपाली जनता ले थुक्क बाबुराम पनि भन्चन ।
अैले को समस्या भनेको मधेसी नेता हुन । जो सिधै देस टुक्राउने कुर गर्दै छन ।
माओवादी हात्या हिन्सा को भोली हिसाब किताब भयो भने दोसी माथि कार्वही पनि होलान तर त्यो भन्दा महत्तोपूर्ण कुर देस हो । जब देस नै हुँदैन भने भुत्रा को माओवादी भुत्रा को कार्वाही !
साला भारतीए दलाल भावना को कुरा गर्छ , जस्ले आफ्नो आत्मा बेचेर अइ सको तेल्ले भावना को कुर गर्छ ।

Read Full Discussion Thread for this article