Posted by: Tmobile September 29, 2011
खै हाम्रा राष्ट्रबादी साझाबासी हरु ?
Login in to Rate this Post:     2       ?         Liked by
 देश टुक्राउने कुराको यो शुरुवाट वा संकेट मात्र हो !!! । तर, यिनीहरुले बुझेका छैनन् त्यो गर्न खोजे १३,००० मात्र हैन अर्को २००,००० जनाको रगत संगै बगेर भारतमा सधैको लागि जानेछ तिनीहरु सधैको लागि । माओबादिको युद्धमा चुपलागेर बसेकाहरुपनि नराम्रो संग युद्धमा होमिने छन् , अनि त्येस पछि के के हुन्छ आफै ले बिचार गरे हुन्छ । यिनीहरु धेरै सोझा नेपालीको धैर्यको अझै परीक्षा लिन्दै छ जस्तो लाग्छ !
Last edited: 29-Sep-11 01:56 PM
Last edited: 29-Sep-11 02:31 PM
Read Full Discussion Thread for this article