Posted by: instagram September 29, 2011
खै हाम्रा राष्ट्रबादी साझाबासी हरु ?
Login in to Rate this Post:     0       ?        
Timer , I have read your some comments before and thought that you know somthing about nepalese politics but as i read above i am sure you are one of us , dont know anything :-) 
मित्र नेपाली जनता ले चहेर केइ हुने वाला छैन , माथि कुर्ची मा बसेका , हात मा पावर भएका नेता भन्ने मान्छे ले जे चाय तेइ हुन्छ नेपाल मा। तपाईं लाई के लाग्छ जनता ले चहेको थिए सम्भिधन न बनाउन ? जनता ली मगेको अनी चाएको थिए माओवादी आन्दोलन? हाम्रो देस मा हामी ले चाए अनुसार केइ हुन्न मित्र । देस टुक्रौन सम्झौता गरेर आएको छन मधेसी हरु , सत्ता तिनी हरु को हातमा छ , केही भयो भने मधेस मा आगो बल्छ अनी कल्ले रोक्ने ?
देस सिक्किम हुने क्रम मा छ मित्र , र भोली कुनै हालत मा मधेस को नेताले मधेस टुक्रियो भनेर घोषणा गरे भने , तपाईं र म छोड्नुस् , नेपाली जनता छोड्नुस् । राष्ट्र सँग ले पनि केइ गर्न सक्दैन ।
Read Full Discussion Thread for this article