Posted by: Fat beast September 28, 2011
निरङ्कुश हाकिम साप बिरुद्ध साझा जन आन्दोलन !
Login in to Rate this Post:     1       ?         Liked by
गोब्रे दाई नाशको यस शाहसीक कदमको हृदयदेखीनै समर्थन गर्दै भवीष्यमा पनी यो फ्याट बीष्टको यस सम्बन्धमा हरदम साथ रहने कूरो अबगत गराउन चाहान्छू र साझाका सम्पूर्न गूल्लेहरुलाई पनी यो आन्दोलनमा ऐकेबद्दता जनाउन आवहान गर्दछू । 
दीस नीरंकुशतन्त्र ह््याज टु एण्ड !
हाय हाय "हाकीम साप"!
Read Full Discussion Thread for this article