Posted by: dreamloverboy September 28, 2011
Login in to Rate this Post:
1
?
Liked by
यो कुरा को मैले पनि भ्त्सार्ना गर्छु र गुब्रे नाश सँग पुरा शहमर्थन् गर्छु | मेरो थ्रेड पनि हाम्रो हकिम साब ले Delet गरेर मैलाई Warning दिनु भको छ। Lets keep sajha clean भनेर | म पनि अस्ताउना लाएको सुर्य को किरण जस्तो भको छु। हकिम साब ले कहिले IP adress block गर्ने हो थाहा छैन। मेरो त्यस्तो राम्रो थ्रेड हकिम साब ले Delet गर्नु भको मा साह्रै दु:ख लाग्य ६ |
Dreamloverboy...
Dreamloverboy...

