Posted by: cajunboy September 28, 2011
म अमेरिका अनी दशै
Login in to Rate this Post:     6       ?         Liked by
केही पाउन धेरै कुरा गुमाउनु पर्दो रहेछ................. यास्पली को दशै पनि !!!म न यहाँ रमाउन सक्छु न सबै छोडेर जान सक्छु !! सुख र खुशी फरक कुरा रहेछ। खुशी र सुख एकै ठाउँ मा पाउन पाये कति मजा हुन्थ्यो होला है। सबै नेपालीमा दशै को शुभ कामना !!
Read Full Discussion Thread for this article