Posted by: peanutbutter September 27, 2011
ASYLUM STORIES.....
Login in to Rate this Post:     0       ?        

ओेए गुल्ले, राम्रो सँग गर

के अमेरिका तिमीहरु क बौ को बिर्ता हो र जो आयो नकल्ली कथा लेख्यो अनी फाइल गारो ,,,, तिमी हरु जस्ता समाज का किरा तथा कलन्क हरु ले गर्दा अनी आज यहाँ सछिकै अस्य्लुम खोज्ने मान्छे पीडित भयको चन। मैले चिनेको एउटा साथी छ उस्को नेपाल मा बस्न गाह्रो छ र यहाँ अस्य्लुम गर्दा पयन तर तेस्कै अर्को साथी ले नक्कली कथा बनाएर गर्दा भयो , मलाई रिस उठेको उस्को साथी को भयो भनेर होएेन तर जस्ले पाउनु पर्ने हो तेस्ले पयन । तिमी हरु जस्ता कलन्क ले गर्द नै अफिसर लाई करेफुल हुनु पर्छ,,,,,,


then again

Read Full Discussion Thread for this article