Posted by: amricane September 27, 2011
साझा लाई किन साझा भन्ने अब टुडिखेल नै भनम न
Login in to Rate this Post:     0       ?        
माकले दाई  , मेरो सानो रचना ले तपाईं लाई रिस उथयेको मा माफि पाऊँ ।
कृपया येसलाई बिसुद्ध मनोरन्जन को रुप मा लिनु होला ।
म सानो तिनो कबिता लेख्छु , राजनीति को केही जान्दिन तेइ भएर कृपया मेरो थ्रेड मा आयेर राजनीति नगरिदिनु होला ।
Read Full Discussion Thread for this article