Posted by: Fat beast September 27, 2011
नेपाल फर्कदैं हिरोइन रुपा !
Login in to Rate this Post:     1       ?         Liked by
मेरो कमेन्त त देश्भक्ती ले वोत्प्रोत भको कमेन्त थ्यो हाम्रा हाकिम साप ले क् देखेछन कुन्नी । हाकिम साप , राम्रो कुरो मा पो राम्रो प्रतिकृया दिन सकिन्छ, कुरै नराम्रा्ओ छ भने तेस्मा जती राम्रो प्रतिकृया दिय नि नराम्रा्ओ सुनिदैन होला त ? त्यसरी झ्यम्मै डिलिट नै चै गर्न नहुने थ्यो ल !

अनी तुनर ब्रो के हो तिमी साधु पल्तिदिने अैले आएर, तिम्ले के सोचेर यो थ्रेड बनाको हम्लाई था छैन र ! रद्दिच नगर न है ब्रो अबबाट !
Read Full Discussion Thread for this article