Posted by: Swiss September 27, 2011
कति लाचार रहेछ त नेपाल प्रहरी...
Login in to Rate this Post:     0       ?        

कति लाचार रहेछ त नेपाल प्रहरी...

घटना १:

बुद्ध एयरको विमान दुर्घटना पश्चात नेपाल प्रहरीले तत्काल उद्दार नगर्दा...

http://www.youtube.com/watch?v=ZuGt446U3yc&feature=related

घटना २:

महानगरीय प्रहरी आयुक्तको कार्यालयभन्दा ५० मिटरको दूरीमा रहेको इस्लामी संघका महासचिव फैजल अहमदको गोली हानी हत्या हुँदासम्म प्रहरी प्रसाशन अनविज्ञ रहँदा...

http://www.nagariknews.com/society/nation/31641-2011-09-26-08-38-36.html

घटना ३:

धोबीखोलामा खसेर बेपत्ता भएको तीन घण्टासम्म प्रहरीहरु दर्शक मात्र भइरहँदा...

http://www.nagariknews.com/news-highlights/139-highlights/31660-2011-09-27-04-23-06.html



साभार:
http://www.nagariknews.com
http://www.mysansar.com

Last edited: 27-Sep-11 12:48 AM
Read Full Discussion Thread for this article