Posted by: Dhosta1 September 25, 2011
साझा डट कम को प्रजातन्त्र को परिबद्धता. आतंकवादी बाबुराम भट्टराई को बिरोध मा लेखेको मा पोस्टिंग हटाउने चलन. कति सम्म बाबुराम ले किनेको रैछा सबै लै. प्रस्ट देखिन्छ.
Login in to Rate this Post:     2       ?         Liked by
मकाले,
माथि तिम्ले भनेको कुरा छिटो फिर्ता गर यार! नत्र  तिम्रो परिवार को मृतक सदस्य ले शान्ति पाउन गारो हुंछ .
अरु लाई सराप्न हन्न भन्ने कुरा तिम्रो माता पिता ले सिकैबक्सेको रहेनछ . सार्है दुख लागेको छ मलाई
तिम्रो मृतक सदस्य को चिर शान्ति को कमाना गर्दछु  

Read Full Discussion Thread for this article