सब वैयेत लग्यो मलाई त तपाई को बयान!! सायद मित्र तो प्रोग्राम मा संलग्न नै थिएन वा निदावूनो भयो क्यार!! म बुडी कन्या संग बेस्त भए पनि मंच मा आधा ध्यान थियो क्यार!! बास्तबमा "शेर्पा" बक्ता एक जना मात्र हुनुहुन्थ्यो! वोहाले खादा लगाएर २ मिनेट मात्र वा कम समयमा "लोद्शेदिंग" को बारे सवाल गर्नु भएको थियो.१५ मिनट होइन ७ मिनट गफ फाक्नु हुने साथी मुस्तांग बाट हुनुहुन्थ्यो क्यारे ! प्रोग्राम ढिलो भएता पनि सुरुका मित्र सोमेथिंग सोमेथिंग राई र सिटौला जी ले 11 मिनेट समए खानु भयो भने बिचमा जन्गेर बोल्ने एउटा मोटे (सूट मा ) लामिछाने ओर सोमेथिंग मित्र ले काफी समय पचाए को देखिन्थ्यो! समय लाई ओर्गनैज़े गर्न नसक्नु मिसन को गल्ति प्रस्ट देखिन्थ्यो! बास्तबमा काम छोडी छोडी बाबुराम जी को कुरा सुन्न आको ठाउमा कैयो बक्ता हरुले लोकल कुरा र वोही अर्का पूर्व बक्ता ले सुनाएको वाक्क लाग्दो कुरा दोहोराई सुनाएर सम्पूर्ण कार्येक्रम लाई गेडा जस्तो बनाई १५,१६ मिनट पचाएको को प्रस्ट देखिन्त्यो!! अति भए पछी धेरै जना ले ३ मिनट मा सक्नु पर्ने भन्दै बक्ता हरुलाई " गाली खाने कि ताली " भनि भनेको पनि सुनिन्थ्यो! तेस्पछी प्राय बक्ता ले ३ मिनट भित्र मंताब्ये राखी ताली खाएको देखिन्थ्यो!!
"पागलप्रेमी " मित्र ले कुनै पनि प्रोग्राम मा गए पछी सम्पूर्ण धय्न केन्द्रित गरि द्देटैल लेख्दा बक्ता को हो, के भनिराथ्यो र टोपीक के थ्यो भन्ने कुरामा गिह्र-कार्य गर्नु पर्ने हाम्लाई लाग्या हम!!)))