Posted by: Thakkhola September 24, 2011
यस्तै भएर लागेका थिए मान्छेहरु माओवादीमा
Login in to Rate this Post:     0       ?        
 क्या ट्वाक्क मिलएर घत लाग्दो गरी भन्दियो पुर्पुरो ले। 
 
मैले नाजको उदाहरण दिएको त होइन। मैले जस्लाई शङकेत गरेको हुँ, उस्ले यो थ्रेड पढ्यो भने पक्कै कुनै तूक न बेतूक को छेत्री फुर्ती लगाऊदै लेख्छ होला । काठमाडौं शहरको मुटुमा बस्दा पनि जात-भातको कुराले दु:ख पएको नाजको कुरो सुन्दा दु:ख लाग्यो। वास्तवमा यो सबै शिक्षाको कमिले गर्दा भएको होला । धेरै जस्तो अशिक्षित बस्ती, टोल र गाउँमा एस्ता किसिमका घटनाहरू हुन्छन। तर, तेसै भनु भने पनि, पढेर गुनेर अमेरिका सम्म आएकाले पनि जातको फुर्ती लगाउछन् । कसै कसै को चाँही दिमाग पनि कम हुने होला। 
 
लक्ष्मीप्रसाद देवकोटाको बाँणी म पनि आत्मसात गर्छु। जय नेपाल । 
Read Full Discussion Thread for this article