Posted by: tamanglakola September 24, 2011
This is the best time to buy silver
Login in to Rate this Post:     0       ?        
नाज ब्रो सिल्भर त किन्ने, तर कहाँ? कसरी? ग्यास स्टेशनमा घण्टा हiन्या पैसाले म नि सिल्भर किन्नु पर्ला जस्तो लगिराछ। 
बाइ द वे, वेलकम ब्याक ब्रदर! नाज ब्रो नआउने भयो भनेर मैले नि कत्ति दिन त साझानै चलाइन! साझा त पात हुन्छ हउ ब्रो भएन भने।  
Read Full Discussion Thread for this article