Posted by: makalekanchha September 23, 2011
तपाई को बुवालाइ आतंकवादी बाबुराम भट्टराई ले चार टुक्रा मा काटेको भए तिमीहरुले के गर्थ्यौ?
Login in to Rate this Post:     0       ?        
Saja,

अन्याय र अत्याचार को बिरोध न गर्नु भनेको समर्थन गर्नु हो.  तेरो परिवार मा एदी मारिएको छैन भने, तँ भाग्यमानी होस्. अहिले दशैं आइरको छ. तिनी हरुलाई गएर सोध कस्तो लाग्दो रहेछ.  बन्दुक न उठाएर न्याय पैन्छा भने, बन्दुक उठाएर किन पृथ्वी को विनास गर्नु? अआखिर, आतंकवादी त मानव मा फरक हुँदो रहेछा.
Read Full Discussion Thread for this article