Posted by: saja September 22, 2011
तपाई को बुवालाइ आतंकवादी बाबुराम भट्टराई ले चार टुक्रा मा काटेको भए तिमीहरुले के गर्थ्यौ?
Login in to Rate this Post:     0       ?        
मक्कल को अक्कल बल्ल आयो
चुनाव हुँदा कहाँ गएको थियो, कि हार्छ भनेर पक्का भएको ले चुपा लगेर बसेको
त्यो बेला करएको भये केही vote घत्थ्यो कि
अब करएर के हुन्छ 
He's PM now, so lets support him for a while.. can't help then stay quite....
उहा सँग भिजन छ जुन अरु कुनै नेता सँग छैन , त्यसैले उहा लाई केही समय दिउ।
birodh garne samaya dherai cha,
marna ta sabai neta haru le dherai thorai marekai chan,
२०४६ देखी का आन्दोलन मा कती मान्छे मारिए । त्यो बेला कहिले बम्देव त कहिले शेरे त कहिले गिरिज ठुला पद मा थिएए के तिनिहरुले मारेनन।
Read Full Discussion Thread for this article