Posted by: grgDai September 22, 2011
तपाई को बुवालाइ आतंकवादी बाबुराम भट्टराई ले चार टुक्रा मा काटेको भए तिमीहरुले के गर्थ्यौ?
Login in to Rate this Post:     0       ?        
मकाले

देशको परिस्थिती भुजेकै छौ देशमा न्याये कानुन को ब्एबस्था भएको भये त हामी एसरी झगडा गरेर बस्नु पर्ने थिएन। न्याये माग्न जाने ठाउँनै भएन। एस्तो स्थितीमा अरुको कुभलो चीतौदै बस्नुको सातो आँफैले आफ्नो हात्मा न्याये लिये बेशहोला। तिम्रो हात भएको के काम भयो? तिमी आँफैले आफ्नो न्याये लिनुपर्ने औचित्त्य देखिन्छ।

अस्तु
Read Full Discussion Thread for this article