Posted by: instagram September 22, 2011
तपाई को बुवालाइ आतंकवादी बाबुराम भट्टराई ले चार टुक्रा मा काटेको भए तिमीहरुले के गर्थ्यौ?
Login in to Rate this Post:     1       ?         Liked by
माकले कान्छा मित्र युद्धकाल मा तिम्रो परिवार अथवा अरु कुनै नेपाली को घर मा घटेको नराम्रो घटना को म हृदय बाट नै एक दम दु:ख बेक्त गर्दछु (फेरी मलाई माओवादी भनौलाउ या बाबुराम ले पैसा ले किनेको भन्लाउ तर म एक नेपाली मात्र हुँ , त्यो बहेक मेरो अरु कुनै पहिचान छैन )।  तेस्ता युद्ध अपराधी लाई समय आएमा न्याय को कठघरा म उभ्याउन पर्छ भन्ने तिम्रो कुरा को नि म समर्थन गर्दछु । तर एसरी तल झरेर अरु को घर परिवार मा तिम्रो घर मै जस्ताइ बिपत्ती परोस भनेर नसराप्ने पो हो कि , बाँकी तिम्रो बिचार  ।  
Read Full Discussion Thread for this article