Posted by: makalekanchha September 22, 2011
तपाई को बुवालाइ आतंकवादी बाबुराम भट्टराई ले चार टुक्रा मा काटेको भए तिमीहरुले के गर्थ्यौ?
Login in to Rate this Post:     2       ?         Liked by
भन्न सजिलो छ शान्ति शान्ति, तर आफुलाई परेको मान्छे ले मात्र बज्छ. कसरि बिर्सिने ३०,००० मान्छे हरुको हत्या गर्ने यो बाबुराम भट्टराई आतंकबादी लाइ? कसैले फर्काउन सक्छ यो आतंकवादी के लुच्चे को हाम्रो परिवार लै?
Read Full Discussion Thread for this article