Posted by: pagalpremi September 21, 2011
आतंकवादी बाबुराम भट्टराई लाइ कालो झन्डा देखाएर बिरोध प्रदर्शन
Login in to Rate this Post:     6       ?         Liked by
कसैले मेरो नाम उठाउनु भन्दा पैले म भन्न चाहन्छु कि यो बिरोध मा मेरो कुनै सलग्नता छैन र म एस्तो बिरोध कार्यक्रम को घोर बिरोध गर्दछु । आफ्नो देस को प्रधान मन्त्री को बिदेस मा आएर बेज्जत गरेर मलाई केइ नाम कमाउनु छैन । त्यो केबल बेज्जत हुने काम मात्र हो । आङ कन्याएर छारो उदाउन मलाई आउँदैन र म सक्दिन पनि ।
Read Full Discussion Thread for this article