Posted by: mulmiz September 20, 2011
कैले काही तिम्लाई पनि झझल्को मेरो आउछ होला ......
Login in to Rate this Post:     0       ?        
अम्रिकने साथी, मेरो पनि सानो जबाफ है
-
उनीले त तिमीलाई साँच्चै भुलिन्
बिगतलाई भुली, बर्तमानमा नै रमिन्
सोचेका थियौ, तिमीहरुको साथ सदा हुनेछ
तर खै के भयो, त्यो सपना त बिच मै टुटेछ 

Read Full Discussion Thread for this article