Posted by: _____ September 19, 2011
Ok I fix date and time for Daura Sural Symbolic Silent Protest for PM Bhattarai, any body interested msg me !
Login in to Rate this Post:     0       ?        
 होइन साथी हरुले कुरा नबुझ्या हो कि के हो दौरा सुरुवाल लिए कहाँ रास्ट्रीय  पोशाक होइन भन्या छ र ?  पहिला दौरा सुरुवाल मात्रै रास्ट्रीय पोशाक हुन्थ्यो भने अहिले दौरा सुरुवाल सहित अरु जात जति को पोशाक लाइ  पनि रास्ट्रीय पोशाक भनेको हो. पहिला दौरा सुरुवाल मात्रै औपचारिक पोशाक हुन्थ्यो भने अहिले दौरा सुरवाल र अरु जात जति ले प्रयोग गर्नी लाइ पोशाक   पनि औपचारिक पोशाक भने को हो.

 

मलाई अचम्म लाग्य कुरा चाही  के हो भने हाम्रा मधेसी साथी हरु  अफ्नो मधेस को गाउँ घर मा प्रयोग हुने पोशाक को सट्टा पुराना भारतीये नेता हरुले  लगाउने पोशाक को नक्कल गरेर (फोटो मा त तेस्तै देखिन्छ)  लगाउन चाही  हुने तर नेपाल को बहुमत ले प्रयोग गर्ने लुगा लाइ चाही रिस  गरेको ले मात्र हो.( नेपाल मा दौरा सुरुवाल पोशाक हुने हरु ( थकाली, ज्यापू, बाहुन छेत्री हुन् जस्तो लाग्छा)

Last edited: 19-Sep-11 06:27 PM
Read Full Discussion Thread for this article