Posted by: HomLal September 19, 2011
Login in to Rate this Post:
0
?
म त फोटो हेरेर बाबुरामको प्रसंसा गर्नु पर्ने पो देख्छु। के उनले त्यो भारतीयको भन्दा नि माथि खुट्टा उचाल्नु पर्थ्यो? असभ्य तरिका देखाएर त्यो भारतीयले आफ्नो औकात देखाएको हो, बाबुरामको हैन।