Posted by: Jangali Maanab September 18, 2011
Login in to Rate this Post:
0
?
Thanks adhikari_bandhu for pointing out that. My apologies. The joke goes like this:
एक पटक एउटा केटाले आफ्नी प्रेमिकाको फोन लुकेर थाहा नपाउने गरेर लिन्छ, यो हेर्न कि कि उसकी प्रेमिकाले उसको नाम के भनेर SAVE गरेको छ ...
एक पटक एउटा केटाले आफ्नी प्रेमिकाको फोन लुकेर थाहा नपाउने गरेर लिन्छ, यो हेर्न कि कि उसकी प्रेमिकाले उसको नाम के भनेर SAVE गरेको छ ...
केटाले प्रेमिकाको मोबाइलबाट आफ्नो मोबाइलमा CALL गर्छ....घन्टी बजेपछि प्रेमिकाको मोबाइल मा हेर्छ त
MURGA NO 7 CALLING..........
