Posted by: crazyNep September 15, 2011
Power News (दुधमा मिसावट)
Login in to Rate this Post:     0       ?        
NOt just milk..water..n medicine too .........


बुधबारै भक्तपुरका  खानेपानी उत्पादकले गुणस्तर मिचेको फेला पर्‍यो। भक्तपुर झौखेल-८ को स्वस्तिक वेभरेज प्रालिले ट्यांकीमा जम्मा गरेको पानी सिधै जारमा हालेर बेच्ने गरेको पाइएको छ। झौखेलकै ओके मिनरल वाटर कम्पनीमा पानी छान्ने मेसिन आठ वर्षदेखि नफेरेको र पूरै खिया लागेको फेला पर्‍यो। अर्को पानी उत्पादक जय शम्भो वेभरेज प्रालिले उद्योग चलाउने अनुमतिसमेत लिएको थिएन।

राजधानीका औषधि पसलले म्याद सकिने मिति र मुल्य सूचीसमेत नभएका सर्जिकल सामान बिक्री गरिरहेको तथ्य फेला परेको छ। औषधि व्यवस्था विभागले राजधानीमा विभिन्न स्थानमा रहेका औषधि पसलको अनुगमनका क्रममा लापरवाहीको तथ्य भेटिएको हो।


Read Full Discussion Thread for this article