Posted by: pagalpremi September 14, 2011
Reclaiming Sajha Back
Login in to Rate this Post:     1       ?         Liked by
"साझामा आउने अति "बुद्धिजिबी", "चाहिने भन्दा धेरै बढी गम्भिर" अनि "पाखे टाइप" हरुलाई बिच्काउनु नै मेरो एक मात्रा उद्देश्य हो| "
सोम तिम्रो कुरा को म व्याख्या गर्छु है कतै मिस्तके भो भने मलाई भन
१) साझामा आउने अति "बुद्धिजिबी" : साझा मा हामी केबल रमाइलो गर्दैनौ , एक अर्का लाई सहयोग नि गर्छौ , कैले कसैलाई java को हेल्प चाहिन्छ त कैले कसैलाई immigration को अब कोइ जान्ने मान्छे ले नसेकाए तिमी जस्ता उरन्थेउला को कुर सुन्ने? कि साझा मा आउन नै छोडि दिने , तिमीलाई त नचाहिएला तर हामीलाई त्यो बुद्दी जिबी हरु चाहिन्छ
२) "चाहिने भन्दा धेरै बढी गम्भिर" : कसै को भावना सँग खेल्ने तिम्लाई कुनै अधिकार छैन , कसैले एहा आएर आफो पिर मर्का राख्न पाउन पर्छ , रख्चन पनि । तिम्रो अधिकार भित्र त्यो मान्छे को भावना सँग खेल्ने अधिकार पर्दैन । भोली कुनै नेपाली लाई कही केही भयो (मा प्राथना गर्छु त्यस्तो नहोस् ) र साझा मा आएर गम्भीर रुप मा आयो भने तिमी के तेस्को खिल्ली उदौछौ ? तिम्ले भन्न खोजेको तेइ हैन "बिच्काउनु नै मेरो एक मात्रा उद्देश्य हो"
३) "पाखे टाइप" : कल्लाई पाखे भन्छु तिमी ? कती भयो तिमी अमेरिका आएको ? मनसिक्ता को कुर गर्छौ ?? माथि को एउता लाइन ले नै तिम्रो मनसिक्ता प्रस्ट हुन्छ ।
सोम तिमी सँग मलाई ब्यग्तिगत रुप म केइ लिनु दिनु छैन । तिम्रो त्यो माथि को लिने को व्याख्या मात्र गरेको हुँ। मिलेन भने भन्नु
पागल 
Read Full Discussion Thread for this article