Posted by: YoTaBhayanaNiSom September 14, 2011
Reclaiming Sajha Back
Login in to Rate this Post:     4       ?         Liked by

हेर सानब्रो: तिमीले पब्लिक फोरम खोले पछी यहाँ सबै टाइपका मान्छेहरु जम्मा हुन्छन भन्ने कुरो तिमीलाई थाहा हुनु पर्ने हो| यहाँ तिमीले खोजेका जस्ता "अती विद्वान" मात्रै आउन्नन र म जस्ता हसीमजाक गर्ने मान्छे पनि आउछ| यहाँ आएर आ-आफ्नो ईगो बूस्त गर्दै हिंड्ने बिद्द्वान बर्गको खिल्ली उडाउन पाउनु हाम्रो पनि अधिकार को कुरा जस्तो लाग्छ मलाई|  

अब यो साइट मेरो बाउ को होइन। तिम्रो हो| तिमी यहाँ तानाशाही चलाऊन चाहन्छौ भने तिमीलाई स्वागत छ| तिमीलाई मेरो कुरो ले घोच्यो र ति "बिद्द्वान" बर्ग जस्लाई म बिच्काउन चाहन्छु (जस्त फर फन नि फेरी), मा तिमी स्वयम पनि परेउ भने, गर्देउ मलाई ब्यान| त्यस्तै हो भने तिम्रो यो भुत्रो जस्तो साइट म आउनु पनि छैन मलाई||| गूड् बाई|

PS: This could be my last post if His Majesty decides to ban me... Adios to all my friends here just in case...

Read Full Discussion Thread for this article