Posted by: pagalpremi September 13, 2011
To whom it may concern
Login in to Rate this Post:     0       ?        

त्यही साझा को नाश ,
तिमी सँग पनि मलाई कुनै रिस राग छैन। मैले भने नि , मैले त्यो symbolic protest गरे भने साझा मा भने नि नभने नि म तिम्लाई चै PM गरेर भये पनि भन्छु । यो चै कोन्फोर्म हो ।
कुर होचाउनु को हैन, मैले sandwich बनाउछौ  भन्ने कुरा ले तिम्लाई अली नराम्रा्ओ लागे छ , मैले तिम्लाई जिस्काउने हेतु ले भनेको थे तिम्ले गलत अर्थ मा बुझेउ त्यो तिम्रो बिचार  हो । भर्र्याङ् उकालो हो कि ओरलो हेर्ने मान्छे मा भर पर्छ , मैले कुन अर्थ म भने तिम्ले कुन अर्थ मा बुझेउ त्यो फरक पर्‍यो कुरो तेइ हो !
म मान्छे हुँ कि हैन तेस्को बख्या मैले यहाँ गरी रहन पर्दैन, किनकी यहाँ म मान्छे हुँ भनेर प्रुभ गर्ना ले म मान्छे ने हुन्न , नगरनाले म जानवर नि  हुन जान्न ।
यही साझा को
पागलप्रेमी

 

Read Full Discussion Thread for this article